Section 39
काम कारबाही बदर नहुने
प्रतिष्ठानको कुनै पदाधिकारी वा सदस्यको स्थान रिक्त भै वा प्रतिष्ठानको कुनै सङ्गठनको कुनै पदाधिकारी वा सदस्यको नियुक्ति वा मनोनयनमा त्रुटि भएको कारणले मात्र प्रतिष्ठानबाट भए गरेको काम कारबाही बदर हुने छैन ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४
Preamble - 0
Chapter - 6
Chapter - 10
Section 30: सम्बन्धन दिन नसक्नेSection 31: अन्य संस्थालाई समाहित गर्न सक्नेSection 32: राष्ट्रिय शिक्षा तथा स्वास्थ्य नीति अनुरूप काम गर्नु पर्नेSection 33: आरक्षण सम्बन्धी व्यवस्थाSection 34: विद्यार्थी भर्ना गर्दा प्राथमिकता दिनु पर्नेSection 35: छात्रवृत्ति उपलब्ध गराउनु पर्नेSection 36: तोकेको स्थानमा काम गर्नु पर्नेSection 37: वार्षिक प्रतिवेदनSection 38: अधिकार प्रत्यायोजनSection 39: काम कारबाही बदर नहुनेSection 40: निर्देशन दिन सक्नेSection 41: नेपाल सरकारसँग सम्पर्कSection 42: शपथ लिनु पर्नेSection 43: कर्मचारी प्रतिष्ठानमा रहन सक्नेSection 44: नियम बनाउने अधिकारSection 45: खारेजी र बचाउ